‘सोल्टिनी’को टिजरमा अन्तरजातीय प्रेम कथा

‘सोल्टिनी’को टिजरमा अन्तरजातीय प्रेम कथा

चलचित्र  ‘सोल्टिनी’को टिजर सार्वजनिक भएको छ ।  सार्वजनिक टिजर मा   चलचित्र दुई मुख्य कलकार    प्रकाश सपूत र परीक्षा लिम्बू  फिचर्ड  छन । टिजर ले  प्र्काश र परीक्षा बिच को अन्तरजातीय प्रेमलाई  देखाएको छ । 

अर्जुन सुवेदीले निर्देशनमा निर्माण भएको चलचित्र ‘सोल्टिनी’  मा  प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायतको अभिनय रहेको छ । प्लानेट थ्रीको ब्यानरमा निर्माण भएको चलचित्र  को कथा तथा पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईले तयार पारेका हुन् ।  चलचित्र  ‘सोल्टिनी’कात्तिक ६ गते भाइटीकामा प्रदर्शन मा आउदै छ ।