सुरू भयो ‘कबड्डी ५’को छायांकन , विपिन कार्की पनि मुख्य भुमिकामा

सुरू भयो ‘कबड्डी ५’को छायांकन , विपिन कार्की पनि मुख्य भुमिकामा

अहिले सम्मको सफल फ्रेन्चाइज चलचित्र ‘कबड्डी’को पाँचौँ श्रृंखला को छायांकन सुरू भएको छ । मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गरेपछि चलचित्रको छायांकन सुरू भएको हो । पहिलो दृश्य लार्जुङ बस्तीमा खिचिएको हो । 

‘कबड्डी’ ५ लाइ  रामबाबु गुरुङलेनै निर्देशन गर्दै छन । पाँचौँ श्रृंखलामा विपिन कर्की  पनि देखिदै छन । ‘कबड्डी’को पहिलो र दोस्रो श्रृंखलामा मुख्य भूमिकामा निर्बाह गरेकी अभिनेत्री रिश्मा गुरुङ (मैयाँ) चलचित्रमा हुने छिन । साथै मिस यूके नेपाल २०१७ सिर्जना गुरुङ पनि जोडिएकी छन् । ।

विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की, शिशिर वाङ्गदेल लगायतको अभिनय रहने छ ।  उपेन्द्र सुब्बाको लेखन रहेको यो चलचित्र मा विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की, शिशिर वाङ्गदेल लगायतको अभिनय रहने छ ।