About

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा, इटहरी आर्ट एन्ड फाउणे्सन अन्तरगत रहि प्रदेशको सिने जगतमा सक्रिय मनोरन्जन समाचार सम्रपेषण गर्ने एक नविनतम डिजिटल मिडिया हौ । विशेष गरि स्थानिय स्तरका कला र कलाकारितालाई प्रोत्साहन गर्नु का साथै राष्ट्रिय स्तरका मनोरञ्जनात्मक र जानकारिमुलक खबर तथा कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गर्ने जमर्को गर्दै छौ।

सम्पर्क कार्यालय :
इटहरी-१०, सुनसरी, नेपाल
(कर कार्यलय नजिकै)

समाचारको लागि : cinekura3@gmail.com

विज्ञापनको लागि : itahariartandfoundation@gmail.com